Font Size
लूका 8:19-21
Nepali Bible: Easy-to-Read Version
लूका 8:19-21
Nepali Bible: Easy-to-Read Version
येशूकोलागि चेलाहरूनै साँच्चो परिवार
(मत्ती 12:46-50; मर्कूस 3:31-35)
19 येशूको आमा र भाइहरू उनलाई भेट्न आए। अत्यन्तै भीड भएको कारणले तिनीहरूले उहाँलाई भेट्न गाह्रो पर्यो। 20 कसैले उहाँलाई भने, “तपाईंको आमा र भाइहरू तपाईंलाई बाहिर पर्खेर उभिरहेकाछन्। तिनीहरू भेट्न चाहन्छन्।”
21 येशूले तिनीहरू सबैलाई उत्तर दिनुभयो, “मेरा आमा र मेरा भाइहरू तिनीहरू हुन् जसले परमेश्वरको वचन सुन्दछन् अनि त्यसलाई पालन गर्दछन्।”
Read full chapter
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
© 2004, 2010 Bible League International